आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चिनियाँसँग चुनाव खर्च बुझेका भट्टराईको बचाउ गर्दै रिमालले भने– पानी अनलाइनमा फेक न्यूज आए

चिनियाँसँग चुनाव खर्च बुझेका भट्टराईको बचाउ गर्दै रिमालले भने– पानी अनलाइनमा फेक न्यूज आए

  • मिडिया डबली
  • शनिवार, भाद्र १३ २०७७

  • 7.0K
    SHARES

  • चिनियाँसँग चुनाव खर्च बुझेका भट्टराईको बचाउ गर्दै रिमालले भने– पानी अनलाइनमा फेक न्यूज आए

    काठमाडौं– चुनाव ताका चिनियाँ दुतावासबाट रकम बुझेका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको बचाउमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार तथा नेकपाका स्थायी समिति सदस्य विष्णु रिमाल उत्रिएका छन्। उनले भट्टराईको बचाउ गर्दै मिडियालाई पानी अनलाइनको संज्ञा दिएका छन्। उनले मिडिया तथा सञ्चारकर्मीहरुको समाजिक संजाल फेसबुक मार्फत कटाक्ष गरेका छन् ।

    सामाजिक सञ्जालमा निकै छुद्र रुपमा प्रस्तुत हुने रिमालले प्रकाशित समाचारलाई फेक न्युज भएको बताएका छन्। 
    केहीदिनअघि ग्लोबल वाच एनालाइसिस नामक विदेशी अनलाइनले प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले नेपाल भारत सम्बन्धको जासुसी गर्न १५ लाख रुपैयाँ लिएको र उक्त रकम श्रीमतीको नाममा लिएर आफ्नै खातामा राखेको प्रमाण नै सार्वजनिक भएको थियो ।

    सोही प्रकरणमा सञ्चार माध्यमले समाचार सार्वजनिक गरेको भन्दै रिमालले मिडियाको चर्को आलोचना गरेका हुन् ।

    के लेखेका छन् रिमालले? 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १२ २०७७११:३३:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend