सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो, अवस्था गम्भीर 

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो, अवस्था गम्भीर 

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 3.7K
    SHARES

  • कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो, अवस्था गम्भीर 

    काठमाडौं–रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा।सुदर्शन थापाले जानकारी दिए।

    लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो।

    भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७६ पुगेको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend