सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा भयावह बन्दै कोरोना, एकै रातमा तीन जनाको ज्यान गयो

नेपालमा भयावह बन्दै कोरोना, एकै रातमा तीन जनाको ज्यान गयो

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 4.1K
    SHARES

  • नेपालमा भयावह बन्दै कोरोना, एकै रातमा तीन जनाको ज्यान गयो

    काठमाडौं– नेपालमा कोरोना भाइरसले भयावहरुप लिन थालेको छ। बुधबार राति मात्रै तीन जनाको मृत्यु भएको छ।  बुधबार बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार मंगलबार राति मात्रै यही कारण तीन जनाको ज्यान गएको हो।

    बाँकेको नेपालगन्जमा ३७ वर्षीय पुरुष, पाटन अस्पतालमा ५४ वर्षीय पुरुष नै र विराटनगरस्थित विराट मेडिकल कलेजमा ४४ वर्षीया महिलाको मृत्यु भएको हो।

    मंगलबार दिउँसो मात्र भर्ना भएकी ती महिलाको उपचार क्रममा राति ८ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend