सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

एकाबिहानै कोरोनाबाट एक जनाको मृत्यु हुँदा १७ संक्रमित थपिए, अवस्था भयानाक! 

एकाबिहानै कोरोनाबाट एक जनाको मृत्यु हुँदा १७ संक्रमित थपिए, अवस्था भयानाक! 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 4.8K
    SHARES

  • एकाबिहानै कोरोनाबाट एक जनाको मृत्यु हुँदा १७ संक्रमित थपिए, अवस्था भयानाक! 

    काठमाडौं– पर्सामा मृत्यु भएका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ । वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका–४ सुपौलीका ६८ वर्षीय पुरुषको पीसीआर पोजिटिभ देखिएको हो । 

    मृत्युपछि ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  योसँगै वीरगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।  

    थपिए १७ संक्रमित

    चितवनमा थप १७ जनामा कोरोना भाइरस ९कोभिड(१९० पोजिटिभ देखिएको छ । भरतपुर अस्पताल कोभिड(१९ परीक्षण प्रयोगशालामा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका १ र पूर्वी नवलपरासीको गैँडाकोटका १ जनामा कोरोना पोजिटिभ देखिएको हो ।  

    प्रयोगशालाका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना छन् । उनीहरूमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन्। योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेक‍ो छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend