सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता महतका सवारी चालकलाई कोरोना संक्रमण

कांग्रेस नेता महतका सवारी चालकलाई कोरोना संक्रमण

  • मिडिया डबली
  • आइतवार, श्रावण ३२ २०७७

  • 5.4K
    SHARES

  • कांग्रेस नेता  महतका सवारी चालकलाई कोरोना संक्रमण

    काठमाडौं -  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका  डा.रामशरण महतका सवारी चालकलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।

    डा.महतका सवारी चालकको नमूना संकलन गरेर परीक्षण गर्दै कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

    चालकलाई कोरोना देखिएपछि डा.महतको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ५ २०७७०१:४५:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend