आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लद्दाख सीमामा चीनलाई चेतावनी दिन भारतको टी ९० ट्यांक तैनाथ 

लद्दाख सीमामा चीनलाई चेतावनी दिन भारतको टी ९० ट्यांक तैनाथ 

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 3.5K
    SHARES

  • लद्दाख सीमामा चीनलाई चेतावनी दिन भारतको टी ९० ट्यांक तैनाथ 

    नयाँ दिल्ली - लद्दाखमा भारतलाई चेतावनी दिन सीमामा पूर्ण तयारी अवस्थामा रहेको छ । 

    भारत र चीनबीचको विवाद अहिले पनि पूर्ण रुपमा समाधान हुन सकेको छैन । 

    गत आइतबार दुबै पक्षका बीचमा कमान्डर स्तरीय छलफल भए पनि सीमा सम्बन्धी विवाद निष्कर्षमा पुग्न सकेको छैन ।  

    ‘दैनिक हिन्दुस्तान’ मा प्रकाशित समाचारअनुसार लद्दाख सीमामा चीनले १७ हजार  सैनिक तैनाथ गरेको छ । अखबारका अनुसार चीनले ‘दौलत बेग ओल्डी’ र ‘देपसाङ’ मा १७ हजार सैनिक तैनाथ गरेको हो ।

    त्यस्तै भारतले पनि टी–९० ट्यांकसहित सैनिक बलको तैनथी बढाएको छ । अखबारले सरकारी स्रोतलाई उद्धृत गर्दै भारतका तर्फबाट ‘काराकोरम’ नजिक पेट्रोलिङ प्वाइन्ट–१ देखि ‘देपसाङ’ मैदानसम्म सेना तैनाथ गरिएको छ । 

    स्रोतका अनुसार चीनले सेना तैनाथ गरेका कारण पेट्रोलिङ प्वाइन्ट–१० देखि पेट्रोलिङ प्वाइन्ट–१३ सम्म सेनाको गस्ती रोकिएको छ ।  - बीबीसीबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०१:३०:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend