काठमाडौं– आज देखि कोरोना संक्रमित बढी भएको जिल्लामा जोरविजोर प्रणाली लागू भएको छ।
काठमाडौं उपत्यकासहितका जिल्ला जिल्लामा आजदेखी सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको हो ।
काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरसको संक्रमण बढेकोले सवारी साधनमा आजदेखी जोर बिजोर प्रणाली लागु भएको छ ।
बुधबार गृह मन्त्रालयले एक सुचना जारी गर्दै आजदेखी सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने जनाएको थियो ।
ट्राफिक प्रहरीका अनुसार आज साउन २२ गते जोर नम्बरका गाडी मात्र चल्न दिइने जनाएको छ । त्यस्तै भोलि २३ गते बिजोर नम्बरका गाडी चल्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।