आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तीन लाख घुससहित सरकारी अधिकृत पक्राउ

तीन लाख घुससहित सरकारी अधिकृत पक्राउ

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 4.7K
    SHARES

  • तीन लाख घुससहित सरकारी अधिकृत पक्राउ
    फाइल तस्वीर

    बाँके - बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय तीन लाख ४८ हजार रुपैयाँसहित पक्राउ परेका छन् ।

    विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएका आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले भट्टराई र रोकायबाट स्रोत नखुलेको रु तीन लाख ४८ हजार रुपैयाँ र बिभिन्न मितिको बैंक भौचर रु पाँच लाख ५०हजार गरी आठ ९८ अन्ठानब्बे हजार रुपैयाँ बरामद गरेकाे छ।

    पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल लगिएको आयोगले जनाएको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend