सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अन्ततः गले प्रधानमन्त्री ओली, अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छोड्ने !

अन्ततः गले प्रधानमन्त्री ओली, अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छोड्ने !

  • मिडिया डबली
  • शनिवार, श्रावण ३ २०७७

  • 18.7K
    SHARES

  • अन्ततः गले प्रधानमन्त्री ओली, अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छोड्ने !

     काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली एक पद छोड्ने मुडमा पुगेका छन्।

    असार १० गते सुरु भएको स्थायी समिति बैठकमा दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेको छ। तर, ओली दुवै पद नछोड्ने अडानमा थिए।

    सोही कारण नेकपा विभाजनको संघारमा पुगेको थियो। राजिनामाको किचलोले स्थायी समिति बैठक समेत स्थगित हुँदै आएको छ। शनिवारका लागि सचिवालय बैठक डाकिएको छ। आफूले बोलेका अभिव्यक्ति विवादास्पद बन्दै गएपछि ओली अहिले रक्षात्मक अवस्थामा आइपुगेका छन् ।

    स्थायी कमिटी र केन्द्रीय समिति सदस्यहरूले बैठक बोलाइएमा जुनसुकै बेला पनि आफ्नो प्रतिकूलतामा निर्णय गर्नसक्ने अनुमान गर्दै ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिने मनस्थिति बनाएको स्रोतले बताएको छ ।

    शनिबार बिहान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फेसबुकमा लामो स्टाटस लेख्दै ओलीले एक पद छाड्दैछन् भन्ने संकेत दिइसकेका छन् । अहिले ओली समूहका नेता ओलीलाई दुवै पद नछाड्न दबाब दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend