आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ऋणै ऋणमा कम्युनिस्ट सरकार, ५४ अर्ब ऋण सहायता स्वीकार

ऋणै ऋणमा कम्युनिस्ट सरकार, ५४ अर्ब ऋण सहायता स्वीकार

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०७७

  • 5.4K
    SHARES

  • ऋणै ऋणमा कम्युनिस्ट सरकार,  ५४ अर्ब ऋण सहायता स्वीकार

    काठमाडौं - कम्युनिस्ट सरकारले अमेरिकाले दिने ५४ अर्ब सहुलियत ऋण स्वीकार्ने भएको छ । 

    आज बसेको मन्त्रिपरिषद्ले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

    त्यस्तै विश्व बैंकले दिने १८ अर्ब सहुलियतपूर्ण ऋण पनि सरकारले स्विकार्ने भएको छ । सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि यो ऋण मिलिरहेको थियो ।

    यो रकमबाट देशभरीका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धि काम अघि बढ्ने प्रवक्ता डा खतिवडाले बताए। यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend