आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गंगलालमा स्वास्थ्य परीक्षण गरेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

गंगलालमा स्वास्थ्य परीक्षण गरेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 3.8K
    SHARES

  • गंगलालमा स्वास्थ्य परीक्षण गरेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गरेर गंगालाल हृदयरोग केन्द्र बाँसबारीबाट बालुवाटार फर्केका छन्।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा ‘प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सहिद हृदय केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नु भएको छ’, भन्दै लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend