आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

झलनाथले गरे ओलीले चुनाव नजित्ने घोषणा, बालुवाटारमा उथलपुथल

झलनाथले गरे ओलीले चुनाव नजित्ने घोषणा, बालुवाटारमा उथलपुथल

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 9.7K
    SHARES

  • झलनाथले गरे ओलीले चुनाव नजित्ने घोषणा, बालुवाटारमा उथलपुथल

    काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबारको स्थायी कमिटीमा ठूलै चर्काकचर्की मच्चिएको थियो ।

    बैठकमा पूर्वएमाले मारामार गर्दा माओवादी केन्द्र घटक रमिते बन्न पुगेको थियो । पूर्वमाओवादी केन्द्र समूहका नेताहरू विवादबाट परै थिए ।

    माधव नेपाल पक्षका नेताहरूले पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार र पार्टी दुवै चल्न नसक्ने भन्दै तुरुन्त राजीनामाको माग गरेका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्डले समेत ओलीलाई राजीनामा दिन माग गरेका थिए ।

    यो भन्दा पनि रोचक कुरा त बैठकको शुरुमै प्रधानमन्त्री ओलीले ‘अब प्रधानमन्त्री पनि बन्दिनँ, पार्टी अध्यक्ष पनि चाहिँदैन’ भनेका रहेछन् । यसक्रममा झलनाथले बीचमै ‘अब जिते पो चुनाव लड्नु त’ भन्दै ओलीको कुरामा बिर्काे लगाएको जनाइएको छ ।

    अरु नेताहरुले ओलीको राजीनामाको माग गर्दा झलनाथ खनालले भने दुईपटक ओलीलाई हस्तक्षेप गरेको स्रोतको भनाइ छ । खनालले सुवास नेम्वाङको क्षेत्रमा आयोजनाको खोलो बगाइएको र आफ्नो क्षेत्रमा बजेट नै नपारिएकोसमेत आक्रोश समेत पोखेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend