आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आइतबार १९४ जना कोरोनाबाट निको

आइतबार १९४ जना कोरोनाबाट निको

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 5.8K
    SHARES

  • आइतबार १९४ जना कोरोनाबाट निको

    काठमाडौं - कोरोना भाइरसको संक्रमण जितेर १९४ जना घर फर्किएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ महिाल र १८६ पुरुष गरी १९४ जना निको भएको बताए ।

    काठमाडौंमा ५ जना, जलेश्वरमा १८ जना, सर्लाहीमा ४२ जना, सप्तरीमा ११ जना, गौरमा ४२ जना निको भएका हुन् । योसँग नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ६२ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend