आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाका कारण भारत भयानक संकटमा, संक्रमितको संख्या डेढ लाख नाघ्दा ४५ सयको ज्यान गयो

कोरोनाका कारण भारत भयानक संकटमा, संक्रमितको संख्या डेढ लाख नाघ्दा ४५ सयको ज्यान गयो

  • मिडिया डबली
  • बिहिवार, जेठ १५ २०७७

  • 5.8K
    SHARES

  • कोरोनाका कारण भारत भयानक संकटमा, संक्रमितको संख्या डेढ लाख नाघ्दा ४५ सयको ज्यान गयो

    काठमाडौं– भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५८ हजार नाघेको छ । एकै दिन थप ७ हजार २९३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ५३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १९० जनाको मृत्यु भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend