आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुर्खेतमा एकैपटक १२ जनामा कोरोना पुष्टी, अवस्था गम्भिर बन्दै!

सुर्खेतमा एकैपटक १२ जनामा कोरोना पुष्टी, अवस्था गम्भिर बन्दै!

  • मिडिया डबली
  • मंगलवार, जेठ १३ २०७७

  • 6.0K
    SHARES

  • सुर्खेतमा एकैपटक १२ जनामा कोरोना पुष्टी, अवस्था गम्भिर बन्दै!

    काठमाडौं– कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा मंगलबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।

    कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो।

    योसँगै कर्णाली प्रदेशमा संक्रमितको कूल संख्या २३ पुगेको छ।

    corona_press.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:५८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend