आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदमा उभिनै सकेनन् केपी ओली, तत्कालै झिकाइयो अग्लो कुर्सी

संसदमा उभिनै सकेनन् केपी ओली, तत्कालै झिकाइयो अग्लो कुर्सी

  • मिडिया डबली
  • मंगलवार, जेठ ६ २०७७

  • 6.6K
    SHARES

  • संसदमा उभिनै सकेनन् केपी ओली, तत्कालै झिकाइयो अग्लो कुर्सी

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर सम्बोधन गर्न सकेनन् । उनले बोल्दाबोल्दै आफूलाई गाह्रो भएको अभिव्यक्ति दिए ।

    सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिइरहेका ओलीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । उनले बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन समेत आग्रह गरे ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे तर प्रधानमन्त्री ओलीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना व्यक्त गरे ।

    त्यसपछि ओलीलाई रोस्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ । संसदीय इतिहासमा रोस्टममा बसेर सम्बोधन गरिनु नौलो घटना हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend