आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

  • मिडिया डबली
  • सोमवार, चैत्र ९ २०८२

  • 255
    SHARES

  • इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

    काठमाडौं - सामाजिक अभियन्ता नेल्शन घतानीलगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।

    उनीहरुले १७ वर्षीया इनिशा विकको न्यायका लागि महिला तथा दलितमाथि बलात्कार र हत्या अन्त्य गर ,पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दिने कानुन बनाउ लेखिएको ब्यानर प्रदर्शनगरी ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम गरेका हुन् ।

    उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ९ २०८२०२:०५:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend