आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इलाम-१ मा कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा, कांग्रेसका निश्कल ४१९ मतले अगाडि

इलाम-१ मा कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा, कांग्रेसका निश्कल ४१९ मतले अगाडि

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २५ २०८२

  • 2.4K
    SHARES

  • इलाम-१ मा कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा, कांग्रेसका निश्कल ४१९ मतले अगाडि

    काठमान्डौ-  इलाम-१ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएकाे छ । पछिल्लाे मतपरिणाम अनुसार कांग्रेसका निश्कल राईले ४१९ मतले अग्रता लिएका छन् । 

    निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार कांग्रेसका निश्कलले १३९१२ मतसहित अग्रता कायम राखेका छन् । उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार विनाेद नेम्वाङ्ग लिम्बूले पछ्याइरहेका छन् । लिम्बूले १३ हजार ४९३ मत ल्याएका छन् ।

    नेकपा एमाले तेस्राे स्थानमा रहेका छन् । एमालेका काजीमान कागतेले ११ हजार ७१० मत ल्याएका छन् ।

    ilam_final.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०८३१२:२२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend