आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रौतहटमा रास्वपाका रविन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

रौतहटमा रास्वपाका रविन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २४ २०८२

  • 942
    SHARES

  • रौतहटमा रास्वपाका रविन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

    काठमान्डौ-  रौतहट-३ मा रास्वपाका रविन्द्र पटेल विजयी भएका छन्। उनले २७ हजार ३१८ मत पाएका हुन्। उनका निकट प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का गोविन्द चौधरीले ११ हजार ९५४ मत ल्याएका छन्।

    यहाँ आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तेस्रो भए। उनले ९ हजार ८९० मत ल्याएका छन्। एमालेका कुन्दनप्रसाद कुशवाहले ६ हजार ६०५ मत ल्याएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २४ २०८२०२:५६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend