आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुखमा भोट हालेर कांग्रेसका उम्मेदवारलाई जिताउन पूर्व कार्यबहाक सभापति खड्काको आह्वान

रुखमा भोट हालेर कांग्रेसका उम्मेदवारलाई जिताउन पूर्व कार्यबहाक सभापति खड्काको आह्वान

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १७ २०८२

  • 642
    SHARES

  • रुखमा भोट हालेर कांग्रेसका उम्मेदवारलाई जिताउन पूर्व कार्यबहाक सभापति खड्काको आह्वान

    काठमाडौँ। नेपाली कांग्रेसका पुर्व कार्यवहाक सभापति पुर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आह्वान गरेका छन्।

    खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह्र रुखमा भोट हालेर कांग्रेसका उम्मेदवारहरूलाई विजय गराउन अनुरोध गरेका हुन ।

    "आगामी बिहिबार बिहान ७ बजेदेखि सुरु हुने मतदान केन्द्रमा गई प्रतिनिधि सभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली कांग्रेसको चुुनाव चिन्ह्र रुखमा स्वस्तिक छाप लगाई भारी बहुमतका साथ विजय गराउन आग्रह गर्दछु," खड्काले लेखेका छन्। उनले निर्वाचन शान्तिपुर्ण र निष्पक्ष गराउन पनि माग गरेका छन्।

    ‘‘यो निर्वाचनमा म उम्मेदार किन छैन, त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सवैलाई प्रष्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन । उसले आफू उम्मेदवार नभएपनि कांग्रेसका सबै उम्मेदवारहरूलाई जिताउन सबै नेता कार्यकर्ता पूर्णरुपमा सक्रिय हुन पनि आह्वान गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १७ २०८२०१:३६:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend