काठमान्डौ- एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन्।
सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई स्वागत गरिएको हो। यस्तै, नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।