आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर, शक्तिशाली नेताले गरे कांग्रेस प्रवेश !

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर, शक्तिशाली नेताले गरे कांग्रेस प्रवेश !

  • मिडिया डबली
  • बुधवार, माघ २९ २०८२

  • 468
    SHARES

  • रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर, शक्तिशाली नेताले गरे कांग्रेस प्रवेश !

    रौतहट - रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मंगलबार चन्द्रपुर ३ गैँडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउँदै पार्टी प्रवेश गरेर उम्मेदवार तिमल्सिनाको जनलहरलाई समर्थन गरेका हुन् ।

    एमालेका नेता सुरेश कुमार राई,मुना अधिकारी,लक्ष्मी आचार्यसहित नेकपाका लोकेन्द्र राई, तुल्सी राई,आइते राई, सुश्मिता आचार्यले कांग्रेस उम्मेदवार तिमल्सिनालाई समर्थन जनाउँदै कांग्रेसमा प्रवेश गरेका हुन् ।

    उनीहरूले उम्मेदवार तिमल्सिनालाई समर्थन गर्दै कांग्रेस रोजेको र चुनावी अभियानमा लागेको बताएका छ्न् । सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरे पनि जनमत कांग्रेसकै रहेको युवा नेता सुमन गौतमले जानकारी दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०८२११:२७:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend