आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं-४ बाट गगन थापाको नाम एकल सिफारिस

काठमाडौं-४ बाट गगन थापाको नाम एकल सिफारिस

  • मिडिया डबली
  • बुधवार, मंसिर २५ २०८२

  • 1.2K
    SHARES

  • काठमाडौं-४ बाट गगन थापाको नाम एकल सिफारिस

    नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-४ बाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको छ ।

    आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-४ बाट पनि थापाको नाम एकल सिफारिस गरिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

    काठमाडौं ४ थापाकै निर्वाचन क्षेत्र हो । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । यसअघि थापाको नाम सर्लाही-४ र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो ।

    थापालाई रोल्पाबाट पनि सिफारिस गरिएको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर २५ २०८२१०:५२:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend