जेनजी अगुवा मिराज ढुङ्गाना पक्राउ परेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भन्दै सिंहदरबार पुगेका ढुङ्गानालाई प्रहरीले मंगलबार मध्यान्ह सिंहदरबार परिसरबाट नियन्त्रणमा लिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।