आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड– 'डियर बालेन, टेक लिड नाउ अर नेभर !'

सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड– 'डियर बालेन, टेक लिड नाउ अर नेभर !'

  • मिडिया डबली
  • सोमवार, भाद्र २३ २०८२

  • 1.8K
    SHARES

  • सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड–  'डियर बालेन, टेक लिड नाउ अर नेभर !'

    काठमाडौँ- जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ 'ट्रेन्ड' चलेको छ ।

    बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा 'ट्रेन्ड' चलेको हो । 'डियर बालेन, टेक लिड नाउ अर नेभर !' (प्रिय बालेन, अहिले नै नेतृत्व लिग, नत्र कहिल्यै पर्दैन) भन्दै सामाजिक सञ्जालमा धमाधम पोस्ट भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २३ २०८२०५:२१:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend