आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सडक छेउमा गाडिएको अवस्थामा युवकको शव भेटियो

सडक छेउमा गाडिएको अवस्थामा युवकको शव भेटियो

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २ २०८२

  • 585
    SHARES

  • सडक छेउमा गाडिएको अवस्थामा युवकको शव भेटियो

    काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका- ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा युवकको शव फेला परेको छ।

    मृतक महालक्ष्मी नगरपालिका-१ कटहरे का २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयले मानिसको गोडा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    जेठ ३० गते घरबाट निस्किएका उनी त्यसपछि सम्पर्कविहीन थिए। शव शङ्कास्पद देखिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २ २०८२१०:२२:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend