आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ ३० २०८२

  • 609
    SHARES

  • अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

    काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पाैडेल प्रतिस्पर्धामा छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका हुन् । 

    डाक्टर कडरियाको प्यानलमा दीपक धामी महासचिव, उपाध्यक्षमा राजकुमार ढकाल, उपाध्यक्ष (महिला) अञ्जना सिवाकोटी रहेका छन् । भने पौडेलको प्यानलबाट आरके रोमस महासचिवमा भिड्दै छन् । 

    दुवै पक्ष अनेरास्ववियु पक्तिमा निकै लोकप्रिय मानिएका छन् । उनीहरू दुवै पक्षले घोषणापत्र नै सार्वजनिक गर्दै चुनावी मैदानमा होमिएका हुन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ३० २०८२०९:४४:०९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend