आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज पनि बस्न सकेन प्रतिनिधि सभाको बैठक

आज पनि बस्न सकेन प्रतिनिधि सभाको बैठक

  • मिडिया डबली डेक्स
  • शुक्रवार, जेठ २४ २०८२

  • 663
    SHARES

  • आज पनि बस्न सकेन प्रतिनिधि सभाको बैठक

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । सभामुख देवराज घिमिरेले आजपनि बैठक बस्न सक्ने अवस्था नबनेपछि आइतवार अपराहन्न १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

    आज संसदको अवरोध खुलाउने प्रयास भएपनि सफल हुन सकेन  ।  आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुसँग छलफल गरेका थिए भने उनले कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए । 

    माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको 'सेफ ल्यान्डिङ' खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २४ २०८२०३:३३:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend