आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वप्रधानमन्त्री नेपालसहितलाई मुद्दा दर्ता गर्नु अख्तियारको नियमित काम हो : मन्त्री  गुरुङ

पूर्वप्रधानमन्त्री नेपालसहितलाई मुद्दा दर्ता गर्नु अख्तियारको नियमित काम हो : मन्त्री  गुरुङ

  • मिडिया डबली डेक्स
  • शुक्रवार, जेठ २४ २०८२

  • 912
    SHARES

  • पूर्वप्रधानमन्त्री नेपालसहितलाई मुद्दा दर्ता गर्नु अख्तियारको नियमित काम हो : मन्त्री  गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले  गृहमन्त्री रमेश लेखकमाथि विपक्षीहरूले राजनीतिक प्रतिशोध साँधेको बताएका छन ।

    गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षणलगायत विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका मन्त्री  गुरुङले गृहमन्त्री लेखकलेराजीनामा दिनुनपर्ने  बताएका हुन । 

    उनले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा दर्ता गरेको विषयमा अख्तियारको नियमित काम भएको बताउए । उनले भने, ‘‘अख्तियार सरकारको समेत निगरानी गर्ने निकाय हो ।’’

    यस्तै, चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने पनि गुरुङले जानकारी दिएका छन  ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २४ २०८२११:०७:०७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend