काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको १३ मिनेट मै स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित हुँदै आएको बैठक आज पनि बस्न सकेन ।
बैठक सुरुमै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि विहिबार (भोलि) दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।