आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

साताको अन्तिम कारोवार दिन शेयर बजार सामान्य घट्यो

साताको अन्तिम कारोवार दिन शेयर बजार सामान्य घट्यो

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ २३ २०८२

  • 768
    SHARES

  • साताको अन्तिम कारोवार दिन शेयर बजार सामान्य घट्यो

    काठमाण्डौ । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झर्यो । जलविद्युत् र लगानी बाहेक सबै उप–समूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

    आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

    अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो पाँच अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आज सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भयो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २३ २०८२०४:४५:३३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend