आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहमन्त्री कहाँ पुगे आन्दोलनरत यातायात व्यावसायी

गृहमन्त्री कहाँ पुगे आन्दोलनरत यातायात व्यावसायी

  • मिडिया डबली डेक्स
  • सोमवार, जेठ २० २०८२

  • 840
    SHARES

  • गृहमन्त्री कहाँ पुगे आन्दोलनरत यातायात व्यावसायी

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ। 

    गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ।

    विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २० २०८२१०:१५:०४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend