आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कमल थापा र दिपक सिंहसहित ७ जना रिहा, एक जना हिरासतमै

कमल थापा र दिपक सिंहसहित ७ जना रिहा, एक जना हिरासतमै

  • मिडिया डबली डेक्स
  • आइतवार, जेठ १९ २०८२

  • 1.0K
    SHARES

  • कमल थापा र दिपक सिंहसहित ७ जना रिहा, एक जना हिरासतमै

    काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।

    पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमै राखिएको हो ।

    पक्राउ परेकामध्ये झाले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनले मापसे सेवन गरी भिडमा अपशब्द बोल्ने कार्य समेत गरेको पाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १९ २०८२०९:२२:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend