आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरी घेरा तोडे पछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

प्रहरी घेरा तोडे पछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

  • मिडिया डबली डेक्स
  • आइतवार, जेठ १९ २०८२

  • 855
    SHARES

  • प्रहरी घेरा तोडे पछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    काठमाडौं ।  राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।

    पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका थापालाई नक्सालचौरबाट प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।

    प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । भ्यानमा राख्दै गर्दा थापाले भ्रष्ट सरकार मुर्दावाद भन्ने नारा लगाएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १९ २०८२०३:४१:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend