काठमाडौँ । बम विस्फोट गरी मानिसको हत्या गरेको आरोपमा मुद्दा चलाइएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन्।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
तर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जिलाको आदेश उल्ट्याउँदै सफाइ दिएको अदालतका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।