आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नवनियुक्त गभर्नर पौडेलले आज शपथ लिदै

नवनियुक्त गभर्नर पौडेलले आज शपथ लिदै

  • मिडिया डबली डेक्स
  • बुधवार, जेठ ८ २०८२

  • 891
    SHARES

  • नवनियुक्त गभर्नर पौडेलले आज शपथ लिदै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्दैछन्। 

    निकै लामो रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

    बैंकका प्रवक्ता रामु पौडेलका अनुसार उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

    पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्।  त्यसपछि पौडेल आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ८ २०८२०८:४३:२३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend