काठमाडौं । सरकारले पौने २ करोड रुपैयाँको कन्डम खरिद गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले कन्डम खरिद गर्न लागेको छ।
विभागले १ करोड ७७ लाख २७ हजार रुपैयाँबराबरको कन्डम खरिदका लागि कम्पनी छनोट गरेको छ।
पछिल्लो उत्पादन ब्याज भएको पुरुष कन्डम खरिदका लागि विभागले एमएस मेडीगोल्ड इन्टरनेशनल प्रालि छनोट गरेको छ। कन्डम खरिदको रकम सार्वजनिक गरेको विभागले कति परिमाणमा खरिद गर्न लागेको भन्ने खुलाएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।