सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रामेछापमा आगलागी हुँदा एउटा घर जल्यो

रामेछापमा आगलागी हुँदा एउटा घर जल्यो

  • मिडिया डबली डेक्स
  • आइतवार, बैशाख २८ २०८२

  • 819
    SHARES

  • रामेछापमा आगलागी हुँदा एउटा घर जल्यो
    फाइल तस्बिर

    रामेछाप । लिखु तामाकोशी गाउँपालिका–२ सैपु तिलौरीमा आगालागी हुँदा एउटा घर जलेको छ । हिजो बेलुका भएको आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

    आगो निभाउनेक्रममा घरधनी चन्द्रबहादुर पौडेल घाइते भएको वडाअध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते पौडेलको अवस्था खतरामुक्त रहेको मन्थली अस्पतालका डा. केशव धामीले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०८२०२:३७:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend