आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन सम्पन्न

भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन सम्पन्न

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख २४ २०८२

  • 1.2K
    SHARES

  • भारतमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन  सम्पन्न

    काठमाडौं । भारतको मुम्बईमा विश्व अडियो भिडियो र मनोरञ्जन शिखर सम्मेलन (वेभ्स-२०२५) शिखर सम्मेलन सम्पन्न भएको छ । वैशाख १८ देखि २१ गतेसम्म भारत सरकारको आयोजनामा सम्मेलन सम्पन्न भएको हो । 

    सम्मेलनमा नेपालका तर्फबाट मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । 

    चार दिनसम्म चलेको शिखर सम्मेलनमा सहभागीहरुले विश्वव्यापी सीईओहरूसँग संलग्न भएर मिडिया र मनोरञ्जनमा भारतले गरेको प्रगति देखेको भारत सरकारले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । 

    कार्यक्रमले फिल्म, सामग्री निर्माण, एनिमेसन र डिजिटल मिडियामा नेपाल भारत सहकार्यको लागि बाटो खोलेको बताइएको छ । 

    नेपालबाट सहभागी भएका प्रतिनिधीहरुले सामाजिक सञ्जालमा वेभ्सबाट आफ्ना अनुभवहरु प्रस्तुत गरेको सार्वजनिक एक्स पोष्टमा उल्लेख गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २४ २०८२०३:५३:२४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend