आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रीपरिषद्को बैठक स्थगित

मन्त्रीपरिषद्को बैठक स्थगित

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख १९ २०८२

  • 798
    SHARES

  • मन्त्रीपरिषद्को बैठक स्थगित

    काठमाडौं । नीति तथा कार्यक्रम पारित गर्नका लागि बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ।

    बिहान १० बजे हुने भनिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। साथै नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि रोकिएको छ।

    सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो। आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो। मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको हो। स्थगनको भने कारण खुलाइएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०८२११:१३:३१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend