सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन आगो

बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन आगो

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख १६ २०८२

  • 870
    SHARES

  • बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन आगो

    काठमाडौं । काठमाडौं महानगरपालिका- १६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन्। जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले गएराति आफ्नो शरीरमा आफैँ आगो लगाएकी हुन्।

    गएराति करिब १० बजेतिर उनले शरीरमा आगो लगाएकी हुन्। श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए। 

    नयाँबजारस्थित पिपल्स अस्पतालमा उनको उपचार भइरहेको छ। उनको पेट, छाती र हातमा गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०८२११:३४:२०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend