काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ।
अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए।
उक्त मुद्दाको सुनुवाई मंगलवारलाई तोकिएको छ । नेता थापाले केही अघि संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको’ भनेर बोलेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।