सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पत्रकार सविनाको बयान “भिडियो खिच्न लागेको थिएँ अचानक फोहोरा लाग्यो”

पत्रकार सविनाको बयान “भिडियो खिच्न लागेको थिएँ अचानक फोहोरा लाग्यो”

  • मिडिया डबली डेक्स
  • आइतवार, बैशाख १४ २०८२

  • 978
    SHARES

  • पत्रकार सविनाको बयान “भिडियो खिच्न लागेको थिएँ अचानक फोहोरा लाग्यो”

    काठमाडौं । शिक्षकहरूको प्रदर्शनको खबर संकलन गर्ने क्रममा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की प्रहरीद्वारा हानिएको पानीको फोहराबाट घाइते भएकी छन्। अहिले उनी अस्पतालमा उपचाररत छिन्।

    अस्पतालको बेडबाट बोल्दै कार्कीले घटनाको विवरण दिँदै भनिन्, “शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो। त्यसपछि शिक्षकहरू आक्रोशित हुन थालेपछि प्रहरीले पानीको फोहरा हान्न थाल्यो। क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभएको थियो। म पनि छेउमा बसेर मोबाइल निकालेर भिडियो खिच्न लागेको थिएँ।”

    कार्कीका अनुसार, प्रहरीद्वारा सुरुमै प्रहार गरिएको पानीको फोहरा सिधै उनको अनुहारमा लागेको थियो। “पानीको फोहरा अनुहारमा लागेपछि केही देख्न सकिनँ। आत्तिएँ, चिच्च्याएँ,” उनले भनिन्।
    घटनापछि उनको दाहिने आँखा हेर्नै नसक्ने अवस्थामा पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०८२०६:२९:२४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend