सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख १२ २०८२

  • 1.5K
    SHARES

  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको गएको छ । शुक्रबार (आज) बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पको गति ४ दशमलव १ रेक्टर स्केलको रहेको थियो । उक्त भूकम्पको धक्का आसपासका क्षेत्रहरुमा पनि महशुस भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १२ २०८२१२:२८:११

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend