बुटबल । बुटबल उपमहानगरपालीका -११, बुद्धनगरमा एका बिहान गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटबल बुद्धनगरमा बस्दै आएकी युवति टिका बिष्ट क्षेत्रीलाई रहेको प्रहरीले जनाएको छ ।
गोली के काकण चलेको हो भन्नेबारे थप अनुसंघान भैरहेको प्रहरीले जनाएको छ । घाईते महिलाको लुम्बिनी प्रादेशीक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।