सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

  • मिडिया डबली डेक्स
  • बिहिवार, बैशाख ४ २०८२

  • 846
    SHARES

  • भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

    काठमाडौँ । चारजना भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीश हरिप्रसाद फुयालको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्न आदेश दिएको  छ।

    अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका उनीहरू हाल झापामा थुनामा छन्। थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।

    उनीहरुलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ४ २०८२०७:५१:३५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend