सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध,एकजना घाइते

सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध,एकजना घाइते

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र २९ २०८१

  • 1.2K
    SHARES

  • सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध,एकजना घाइते
    फाइल तस्वीर

    काठमाडौं ।  ढुंगासहितको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका- ३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। 

    शनिबार बिहान ४ बजेतिर खसको पहिरोका कारण एकजना घाइते भएका छन्। चारजना सवार लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कारमा पहिरो खस्दा ५० वर्षीय गणेश गैरे घाइते भएका हुन्। ठूलो ढुंगाले लागेको कार पूर्णरूपमा क्षति पुगेको छ। 

    उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०८१०८:१७:०६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend