आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष

  • मिडिया डबली डेक्स
  • सोमवार, चैत्र २४ २०८१

  • 1.4K
    SHARES

  • पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका हुन्। 

    गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर पठाइएको माओवादीका एक सचिवालयका सदस्यले बताएका छन्। 

    दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पासाङ पछिल्लो पटक पार्टीका बैठकहरूमा निरन्तर सहभागी हुँदै आएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०८११०:२१:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend