आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पद्मकन्या क्याम्पस स्ववियुमा नेविसंघको बागी प्यानल विजयी

पद्मकन्या क्याम्पस स्ववियुमा नेविसंघको बागी प्यानल विजयी

  • मिडिया डबली डेक्स
  • शुक्रवार, चैत्र ७ २०८१

  • 696
    SHARES

  • पद्मकन्या क्याम्पस स्ववियुमा नेविसंघको बागी प्यानल विजयी

    काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) स्ववियु  सभापतिमा  नेपाल विद्यार्थी संघको बागी प्यानल विजयी भएको छ। 

    नेविसंघकी बागी उम्मेदवार भूपि ऐरको प्यानल विजयी भएको हो।  उनले ७ सय ३० मत पाउँदा नेविसंघकी पूर्णिमा परियारले ३७९ मत प्राप्त गरिन्। 

    पार्टी महामन्त्री गगन थापानिकट ऐरले स्वतन्त्र समूहको नाममा उम्मेदवारी दर्ता गरेकी थिइन्। उनी हाल स्ववियु सचिव थिइन्।

    भूपिको प्रतिद्वन्द्वीमा पूर्णिमा परियारले उम्मेदवारी दिएकी थिइन्। उनलाई देउवा र शेखर समूहको समर्थन थियो।

    को-को भए विजयी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ७ २०८१०७:३२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend