काठमाडौं । गायक तेजश रेग्मी र गायिका देवी घर्तीको स्वरमा रहेको गीत ‘पानी बाराबार’ सार्वजनिक भएको छ । गीतमा केशव सापकोटाको शब्द, तेजश रेग्मीको संगीत र रमेश सेञ्चुरीको एरेञ्ज छ ।
सिर्जन बराल (ऋषी) को कथा तथा निर्देशन रहेको गीतको भिडियोमा तेजश रेग्मी, रचना न्यौपाने र सुवास खत्रीको अभिनय रहेको छ ।
भिडियोमा महेश महराको छायांकन, अमृत चापागाईको सम्पादन तथा रंग संयोजन तथा सरिता मगर एमयूएको भूमिकामा छन् ।
मालाश्री रेकर्डीङ स्टुडियोमा रेर्कड भएको गीतको पोष्ट प्रोडक्शन जनता डिजिटल फिल्मसले गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।